Logo

एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३, सूचना प्रविधिमा महिलाको सम्मान गर्ने उद्देश्य

काठमाडौं । नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महिलालाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ बाट सम्मान गर्ने भएको छ । यो वर्ष यस विधाको अवार्डका लागि कुल ३४ जना मनोनयनमा परेका थिए । यी मनोनयनहरुबाट सूचना प्रविधिको क्षेत्रमा पुर्याईएको योगदानका आधारमा तीन चरणको…