Logo

एमडीएमएस प्रणाली भोलिदेखि पूर्ण कार्यान्वयनमा आउने, ‘ग्रे मार्केट’ समाप्त हुने व्यवसायीको अपेक्षा

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट (एमडीएमएस) प्रणाली सोमबारदेखि पूर्ण रुपमा कार्यान्वयनमा आउने भएको छ । पाँच वर्षदेखि पटक–पटकको प्रयासपछि अब भने सबै उपकरणहरु आयात भई जडान भइसकेकाले सम्भवतः सोमबारदेखि एमडीएमस प्रणाली पूर्ण कार्यान्वयन हुने प्राधिकरणका एक अधिकारीले बताए । उनका अनुसार सेकेण्डरी साइटका उपकरणहरु र प्राइमरी साइटको कन्टेनर र थप महत्वपूर्ण उपकरणपनि आयात भएर जडान…