Logo

हुन्डाई ईभीका हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प शुक्रबारसम्म सञ्चालन हुने

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल नेपालमा हुन्डाईको आधिकारीक वितरक लिमिटेडले आफ्नो बी (v) द चेन्जू अभियान अन्तर्गत डिसेम्बर १२ देखि डिसेम्बर १६ सम्म आफ्ना इभी ग्राहकहरूका लागि ५ दिने Hyundai EV उच्च भोल्टेज ब्याट्री चेकअप क्याम्पको घोषणा गरेको छ। यो अभियानले KONA र IONIQ EVs का 300 भन्दा बढी मालिकहरूलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ। प्रशिक्षित…