Logo

नेपाली बजारमा सार्वजनिक हुँदै भिभो भी ६० लाईट, यात्रुका लागि विशेष फिचरसहित

काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले चाँडै आफ्नो भी सिरिज अन्तर्गतको नयाँ मोडल भिभो भी६० लाईट नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । उद्योगभित्रका लिक्सअनुसार यो फोन विशेषगरी यात्रु र नयाँ अनुभव खोज्ने प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको छ । नयाँ भिभो भी६० लाईटमा एआई औरा लाईट पोर्ट्रेट ३.० प्रविधि रहने अनुमान छ, जसले १००…