Logo

भन्सार एजेन्टको नतिजा प्रकाशित, ६६० जना उत्तीर्ण (सूचीसहित)

काठमाडौं । लोकसेवा आयोगले भन्सार एजेन्टको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले बुधबार भन्सार एजेन्टको अन्तिम नतिजा सार्वजनिक गरेको हो । आयोगले लिएको भन्सार एजेन्टको लिखित तथा अन्तर्वार्तामा ६ सय ६० जना भन्सार एजेन्ट उत्र्तिण भएका छन् । सोका लागि भन्सार विभागले भन्सार एजेन्टको इजाजत लिनका २०७७ चैत्र १६ दरखास्त माग गरेको थियो भने…