Logo

प्याक–टेक एक्स्पोमा सहभागी हुन चेम्बर प्रतिनिधिमण्डल मुम्बईमा, आयोजकलाई बुद्धको थाङ्का हस्तान्तरण

काठमाडौं । भारतको मुम्बईमा आयोजना भएको प्याक–टेक एसियन एक्स्पो २०२२ मा नेपाल चेम्बर अफ कमर्स सहभागी भएको छ । एसियन मुलुकहरु सहभागी उक्त एक्स्पोमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा एक प्रतिनिधिमण्डल भारत पुगेको हो । नेपालमा आयात हुने विभिन्न खालका मेशिनरी उपकरणहरु उपलब्ध हुने उक्त एक्स्पोमा नेपाली आयातकर्ता र उत्पादकबीच भेटवार्ता तथा अन्तरक्रिया कार्यक्रम समेत…