Logo

महालक्ष्मी विकास बैंकका ग्राहकले ईशान बाल तथा महिला अस्पतालमा विशेष छुट पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ईशान बाल तथा महिला अस्पताल प्रा. लि. सँग सम्झौता गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच बैंकले अस्पतालसँग सम्झौता पत्रमा हस्ताक्षर गर्दै बैंकका सेवाग्रहीहरुलाई स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको हो । सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक रामनंदन प्रसाद चौधरी र बैंकका तर्फबाट बसुन्धारा…