Logo

भाखा नाघेको १ महिनाभित्र ऋणको सावाँ ब्याज तिरे पेनाल नलाग्ने, राष्ट्र बैंकले जारी गर्याे निर्देशिका

काठमाडौं । अब ऋणीले भुक्तानी गर्नुपर्ने सावाँ र ब्याजको भाखा नाघेको ३० दिनभित्र बुझाएमा पेनाल ब्याज नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामा गरेको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि निर्देशिका जारी गर्दै शुक्रबार यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९…