Logo

घरजग्गाको पुँजीगत लाभकर घट्यो, महानगरपालिका बाहेकका क्षेत्रमा ५ प्रतिशत तिरे पुग्ने

घरजग्गाको पुँजीगत लाभकर घट्यो, महानगरपालिका बाहेकका क्षेत्रमा ५ प्रतिशत तिरे पुग्ने



काठमाडौं । आगामी आर्थिक बर्षको बजेटमार्फत घरजग्गामा पुँजीगत लाभकरको दर घटाईएको छ । आव २०७६र७७ को बजेट बक्तव्यमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले महानगरपालिका र उपमहानगरपालिकाभित्रको घरजग्गा कारोबारमा १० प्रतिशत र अन्यत्र ५ प्रतिशत मात्र अग्रिम पुँजीगत लाभकर लाग्ने गरी घटाएको जानकारी दिएका छन । हालसम्म घरजग्गाको कारोबारमा नेपालभर १० प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL