Logo

बीमा शुल्क बुझाउने म्याद असार २२ सम्म थपियो, यस्तो छ समितिको निर्देशन

बीमा शुल्क बुझाउने म्याद असार २२ सम्म थपियो, यस्तो छ समितिको निर्देशन



काठमाडौं । जीवन बीमाको बीमा शुल्क बुझाउने म्याद असार २२ गतेसम्म थप भएको छ । बीमा समितिले सोमबार एक निर्देशन जारी गर्दै जीवन बीमाको शुल्क बुझाउने म्याद थप गरेको हो ।

यसअघि समितिले असार १५ सम्म मात्रै रहेको जीवन बीमाको प्रिमियम संकलन गर्न र ब्याज नलाग्ने व्यवस्था थप गर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो ।

अब असार २२ गतेसम्म म्याद थप गरी ब्याज नलाग्ने व्यवस्था गर्न समेत समितिले जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

यस्तो छ समितिको निर्देशन :

बीमा शुल्क बुझाउने म्याद असार २२ सम्म थपियो, यस्तो छ समितिको निर्देशन

प्रतिक्रिया दिनुहोस्
MBL