Logo

एनसेलको नयाँ वर्ष अफर, डेटा प्याकमा ५०प्रतिशत छुट

काठमाडौं । एनसेलले अंग्रेजी नयाँ बर्षको अवसरमा मासिक डेटा प्याकमा ५० पतिशतसम्म छुट दिने भएको छ । कम्पनीले १ दिनका लागि उक्त अफर सार्वजनिक गरेको हो । उक्त अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबी मासिक डेटा प्याकको मजा लिन सक्नेछन् । यो अफर यहि बुधबार (पुष…