Logo

डब्लूएचओको क्षेत्रीय निर्देशकमा नेपाल पराजित, आठ मत प्राप्त गरेर बंगलादेशकी प्रधानमन्त्रीकी छोरी बनिन निर्देशक

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित भएकी छिन् । नयाँदिल्लीमा बुधबार भएको निवार्चनमा नेपालका उम्मेदवार शम्भुप्रसाद आचार्यलाई पराजित गर्दै वाजेद निर्वाचित भएकी हुन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको छोरीसमेत रहेकी उनले ८ मत प्राप्त गरेकी थिइन् भने आचार्यले २ मत प्राप्त गरेका थिए । नेपालले डब्लूएचओमै…