Logo

स्कोडा कुशाकको नेपालमा बिक्रीको एक वर्ष पुरा, बिक्री साढे पाँच गुणा बढेको दाबी

काठमाडौं । स्कोडा कुशाकले नेपालमा बिक्रीको एक वर्ष पुरा गरेको छ । एमएडब्लु स्कोडाले गत वर्ष साउनमा कुशाकलाई सार्वजनिक गरेको थियो । स्कोडा नेपालले सार्वजनिक भएको १५ औं दिनमा ७५ वटा युनिक कुशाक डेलिभरी दिन सफल भएको थियो । त्यसयता गत आर्थिक वर्षभरि कुशाकप्रति ग्राहकको आकर्षण अनवरत रहेको कम्पनीको भनाइ छ । स्कोडाको ड्राइभिङ डाइनामिक्स,…