Logo

सुजुकी ’पर्वोत्सव’ ग्राहक योजना सुरु, गाडी खरिदमा २ लाखसम्म अतिरिक्त छुट

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहार भरीका लागी ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकले २ लाख र १ लाख ५० हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउनेछन् । उक्त योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका…