Logo

अनन्त अम्बानी र राधिका मर्चेन्ट : को धेरै धनी ?

काठमाडौं । भारतको मुम्बईमा रहेको अम्बानी परिवारको घर एन्टिलियामा शुक्रबारमात्रै मुकेश अम्बानी पुत्र अनन्त अम्बानी र राधिका मर्चेन्टबीच रोका (इंगेजमेन्ट अगाडीको समारोह) सम्पन्न भएको छ । जसमा शाहरुख खान, रणवीर सिंह, आलिया भट्ट, रणवीर कपूर र जान्हवी कपूरजस्ता बलिउड स्टारहरू उपस्थित थिए । मार्च १ देखि ३ सम्म गुजरातको जामनगरमा मनाइने रोकाको पूर्व कार्य भने…