Logo

चन्द्रागिरीमा रेष्टुराँ सञ्चालन गर्न विदेशी लगानीकर्ताको होडवाजी, १६ ले लिए स्वीकृति

काठमाडौं । चन्द्रागिरी डाँडामा केबलकार सञ्चालनमा आउने भएसँगै उक्त स्थानमा व्यवसाय गर्ने होडबाजी चलेको छ । विशेषगरी चन्द्रागिरीमा विदेशी लगानीकर्ताहरुमा होटल तथा रेष्टुराँ संचालनमा लागि होडवाजी देखिएको हो । केबलकार सञ्चालन पश्चात आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत हुने भएकोले सो स्थानमा होटल व्यवसाय संचालनका लािग विदेशी लगानीकर्ताले चासो देखाएका हुन् । हाल केबुलकारको आसपास क्षेत्रमा…