Logo

ग्लोबल इक्विटी फण्डलाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटल अवार्ड प्रदान, २ अर्ब बराबरको इम्प्याक्ट ग्रोथ फण्डको तयारी गर्दै

काठमाडौं । ग्लोबल इक्विटी फण्डले बेस्ट एसएमई इन्भेस्टमेन्ट फर्म २०२३ अन्तर्गत ‘प्राइभेट इक्विटी एण्ड भेन्चर क्यापिटल अवार्ड २०२३’ प्राप्त गरेको छ। यो अवार्ड बेलायतको प्रतिष्ठित म्यागजिन वेल्थ एण्ड फाइनान्स इन्टरनेशनलले प्रदान गरेको हो। ग्लोबल इक्विटी फण्ड जुलाई २०२३ मा यस श्रेणीको लागि मनोनीत भएको थियो र निर्णायक मण्डलबाट चयन प्रक्रिया पछि १७ नोभेम्बरमा पुरस्कार घोषणा…