Logo

नेपालमा कोष्टारिकाको मानार्थ वाणिज्य दूतावास स्थापना, अवैतनिक वाणिज्यदूतमा डा. मनिष थापा

काठमाडौं । नेपालमा कोष्टारिकाको मानार्थ वाणिज्य दूतावास स्थापना भएको छ । ग्लोबल इक्विटी फण्डको सानेपास्थित अवैतनिक वाणिज्य दूतको कार्यालयको भारतका लागि कोस्टारिकाका कार्यवाहक राजदूत सोफिया सालासले उद्घाटन गरेकी हुन् । कार्यालय स्थापनापछि ठमेलको गार्डेन अफ ड्रिम्समा राजदूत सालास र कोस्टारिकाका अवैतनिक वाणिज्यदूत डा मनिष थापाको उपस्थितिमा एक औपचारिक कार्यक्रमसमेत सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख…