काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायीलाई मर्यादित र उच्च मनोबलका साथ व्यवसाय गर्न सक्ने वातावरण निर्माण गर्न सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको टोलीले बिहीबार गृहमन्त्री ओम प्रकाश अर्यालसँग गृह मन्त्रालयमा भेट गर्दै निजी क्षेत्रलाई सुरक्षित वातावरण सुनिश्चित गर्न ठोस कदम चाल्न सुझाव दिएको हो ।…