Logo

बैंक अफ काठमाण्डू लिमिटेडको सामाजिक उत्तरदायित्व, स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं । विश्व महामारीको रुपमा रहेको कोरोना भाइरस कोभिड –१९ संग लडन सहयोग पुग्ने हेतुले बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीतिअन्र्तगत देशभरिका राष्ट्रियस्तर, प्रदेशस्तर, जिल्लास्तर तथा स्थानियस्तरका अस्पताल तथा स्वास्थ्यचौकीहरुमा व्यक्तिगत सुरक्षात्मक उपकरण, मास्क, सर्जिकल ग्लोभ्स र सेनिटाइजर हस्तान्तरण गरेको छ । प्रदेश नं १ अन्र्तगत खादँबारी जिल्ला अस्पताल, प्रदेश नं. २…