काठमाडौं । प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा किशोरजंग कार्की चयन भएका छन् । बैंकको असार १९ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । उक्त बैठकले दक्षिण ढोका बस्ने कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ निवासी रमेशराज अर्याललाई स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।…