काठमाडौं । कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानीमा पनि सामान्य सुधार आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यस बैंकको खुद नाफा ९.१९ प्रतिशतले बढेर ६३ करोड ९७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ५८ करोड १८ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस बैंकको खुद ब्याज…