Logo

सिभिल बैंक र ग्राण्डी अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट

सिभिल बैंक र ग्राण्डी अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट



काठमाडौं । सिभिल बैंक र ग्राण्डी अस्पतालबीच सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच आफ्ना ग्राहकवर्गलाई सहुलियत प्रदान गर्ने हेतुले ग्राण्डी अस्पतालसँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट कन्ट्री हेड मार्केटिङ शीलु अर्याल र ग्राण्डी हस्पिटलको
तर्फबाट मार्केटिङ तथा बिजिनेस डेभलपमेन्ट प्रमुख दिनेश पौडयालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौता पश्चात अब सिभिल बैंकका ग्राहकहरुले ग्राण्डी अस्पतालमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL