Logo

दूरसञ्चार सेवाको समान पहुँचका लागि नीतिगत सुधार गरिँदैछ : संचारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले नेपालको दूरसञ्चार क्षेत्रको विकास र सवलीकरणका लागि नीतिगत सुधारमा सरकार लागिपरेको बताएका छन् । टेकपाना मिडियाले सोमबार आयोजना गरेको ‘दूरसञ्चार नीतिगत बहस श्रृङ्खला’ मा बोल्दै मन्त्री गुरूङले दूरसञ्चार क्षेत्रलाई व्यवस्थित गर्दै देशको अर्थतन्त्र सुदृढ गर्न सरकारले योजनावद्ध रुपमा काम गरिरहेको बताए । दूरसञ्चार सेवाको क्षेत्रमा अहिले डुप्लिकेसन,…