काठमाडौं । हालैको आन्दोलन र तोडफोडका घटनाले गम्भीर क्षति बेहोरेको एनसेल नेपालले आफ्नो सेवाप्रतिको प्रतिबद्धता दोहोर्याएको छ । कम्पनीले काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर असर परेको जनाएको छ । तर यी चुनौतीहरूका…