Logo

लकडाउनमा पोर्न साईट हेर्ने नेपाली बढे, घरभित्रै थुनिएर बस्दा झुम्मिए युट्युवमा

काठमाडौं । सरकारले नेपालमा अश्लिल साईटहरुमा प्रतिवन्ध लगाएपनि ४१ प्रतिशत बढीले यस्ता साईट हेरिरहेको पाईएको छ । बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधि सुरक्षित पार्ने ध्येयसहित स्थापित गैरसरकारी संस्था चाईल्डसेफनेटले लकडाउनका अवधिमा गरेको एक सर्वेक्षणमा यस्तो पत्ता लागेको हो । चाईल्डसेफनेटका अनुसार लकडाउन अवधिभर विभिन्न १ हजार २ सय जना ईन्टरनेट प्रयोगकर्तामा गरिएको उक्त…