Logo

टेलिग्राम एप तत्काल बन्द गर्न सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन, अनलाइन ठगी र मनी लाउण्डरिङमा दुरुपयोग

काठमाडौं । नेपालमा सञ्चालित टेलिग्राम एपमार्फत अनलाइन ठगी र मनी लाउण्डरिङ जस्ता गम्भीर आपराधिक गतिविधिहरू बढ्दै गएकाले नेपाल दूरसञ्चार प्राधिकरणले उक्त एपको पहुँचमा रोक लगाउन निर्देशन दिएको छ। प्राधिकरणले शुक्रबार एक जरुरी सूचना जारी गर्दै सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई टेलिग्राम एप तत्काल बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। सूचनामा भनिएको छ,‘नेपालमा सञ्चालनमा रहेको टेलिग्राम…