Logo

रकेट प्रयोग गरेर द्रुत डेलिभरी सेवा दिदैं ‘अलिबाबा’, ९० मिनेटमा विश्वको जुनसुकै कुनामा सामान पुग्ने

काठमाडौं । चिनियाँ रकेट उत्पादन गर्ने कम्पनी स्पेस इपोचले अलिबाबाको अनलाइन सपिङ प्लेटफर्म ताओबाओसँग रकेट प्रयोग गरेर द्रुत डेलिभरी सेवा सुरु गर्न काम गरिरहेको बताएको छ । स्पेस इपोचले आइतबार भनेको छ कि यो कार्यक्रम अझै प्रारम्भिक चरणमा छ र परीक्षणहरू भइरहेको छ । कम्पनीका अनुसार १२० घनमिटरको कन्टेनरमा १० टन तौलका सामान बोक्न सक्ने…