Logo

यामाहा नेपालद्वारा राष्ट्रिय सेवा कौशल प्रतियोगिता सम्पन्न, सुकदेव माझी बने विजेता

काठमाडौं । यामाहा नेपालले देशभरिका उत्कृष्ट यामाहा प्रविधिकहरूको उत्सव स्वरूप बहुप्रतिक्षित राष्ट्रिय सेवा कौशल प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न गरेको छ। देशैभर आयोजित क्षेत्रीय प्रतियोगिताबाट छनोट भएका दक्ष प्रविधिकहरूले प्रतियोगितामा सहभागी भई यामाहाको सेवा सञ्जालको उच्चस्तरीय प्रतिनिधित्व गरेका थिए। काठमाडौंस्थित यामाहा तालिम केन्द्रमा सम्पन्न यस प्रतियोगिता सहभागीहरूलाई यामाहाको सेवा उत्कृष्टताको लागि आवश्यक पर्ने विविध सीपहरूको…