Logo

रेमिट टू नेपाल पनि अब एनपीएसमा आबद्ध, कारोबार अव सिधै वालेटमार्फत

काठमाडौं । रेमिट टू नेपाल पनि अब नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को नेशनल पेमेन्ट स्विच (एनपीएस) प्रणालीमा जोडिएको छ । कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न एनसीएचएलसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा रेमिट टू नेपालका तर्फबाट संस्थाका महाप्रबन्धक सन्तोष भेटुवाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान…