Logo

जिल्ला समन्वय समितिले महानगरलाई बुझायो १२ करोड २१ लाख

काठमाडौँ । जिल्ला समन्वय समितिले काठमाडौं महानगरपालिकालाई १२ करोड २१ लाख ६८ हजार रुपैयाँ बुझाएको छ । समितिले आर्थिक बर्ष २०७३/०७४ सम्म मालपोत करवापतको रकम बुझाएको हो । मंगलबार समितिको सभा कक्षमा आयोजित एक औपचारिक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । सो अवसरमा…