Logo

हामी ढिला होइन, पछि आयौं तर नयाँ विजनेश मोडालिटी लिएर आएका छौंः नारायण प्रकाश भुजुको अन्तर्वार्ता

पहिलो पुस्ताका एटीएम प्रयोगकर्ताका लागि एससिटी कार्ड नौलो नाम होइन । एससिटिकै कार्ड घोटेर एटीएमबाट पैसा निकालेको धेरैको पहिलो अनुभव पनि हुन सक्छ । केही समय बजारबाट बाहिरिएको एससिटी चीनको युनियन पेसँग सहकार्य गर्दै फेरि नेपालको बैंकिङ् क्षेत्रमाा प्रवेश गरेको छ । त्यतिमात्र हैन, नेपालमै पहिलोपटक इन्टरनअपे्रबल क्यूआर कोडको प्रयोगलाई समेत सम्भव बनाउँदै देशैभर यसको…