Logo

तयारी पोशाक संघलाई चेम्बरको स्वागत, निर्यात बढाउन चेम्बरले सहयोग गर्ने मल्लको प्रतिबद्धता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तयारी पोशाकको निर्यात बढाउन उद्योगी व्यवसायीलाई सहयोग गर्ने भएको छ । तयारी पोशाक एवं गार्मेन्टसबाट उत्पादित कपडाको अन्तराष्ट्रिय बजारीकरण एवं ब्राण्डिङका लागि चेम्बरले सहयोग गर्न लागेको हो । नेपाल चेम्बर अन्र्तगतका अन्तराष्ट्रिय शाखा मार्फत नेपाली तयारी पोशाकको बजार प्रर्वद्धन गर्न उद्योगी व्यवसायीसंग सहकार्य गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए…