Logo

अर्थतन्त्रका समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाईँदै, प्रधानमन्त्रीले निजी क्षेत्रलाई दिए आश्वासन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रका समस्या समाधानका लागि उच्चस्तरीय आयोगगठन गर्नुपर्नै बताएका छन् । सरकारले अर्थतन्त्रमा निम्तिएका पछिल्ला घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको बताउँदै उनले यसको कारण र समस्याबारे बुझ्ना आयोग गठन गर्नुपर्ने बताएका हुन् । आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धि बैठकमा प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याज,…