Logo

इम्शनद्वारा महासंघ नयाँ कार्यसमितिलाई स्वागत, व्यवसायी र मिडियाबीच आर्थिक मुद्दामा सहकार्य

काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन) ले नेपाल उद्योग बाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष, पदाधिकारी र सम्पूर्ण कार्यकारिणी समिति सदस्यहरुलाई स्वागत गर्दै बधाई तथा शुभकामना दिएको छ । इम्शनले राजधानीमा एक कार्यक्रमको आयोजना गरि महासंघको नयाँ नेतृत्वलाई सम्मान तथा बधाई ज्ञापन गर्दै सहकार्यका लागि आव्हान गरेको हो । सम्मान तथा बधाई…