Logo

बजेटप्रति चेम्बरको प्रतिक्रिया–स्रोत सुनिश्चित नहुँदा ६ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण

काठमडौं । सरकारले सोमबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यन्वयन चुनौतीपुर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष २०८०÷८१ का लागि सरकारले ल्याएको १७ खर्व ५१ अर्व ३१ करोड रुपैयाँको बजेटमा प्रतिक्रिया दिँदै चेम्बरले श्रोत सुनिश्चित गर्ने कार्य चुनौतीपुर्ण रहेको बताएको हो । वर्तमान राजश्व संकलनको लक्ष्य हेर्दा आगामी वर्षका…