Logo

एक महिनामै ८८ करोडले घट्यो वैदेशिक लगानी प्रतिवद्धता, माघमा एक अर्ब ११ करोडको प्रस्ताव

काठमाडौं । सरकारले लगानी सम्मेलनको तयारी गरिरहँदा विदेशी लगानी प्रतिवद्धता भने घटेको पाइएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार माघ महिनामा पुसको तुलनामा ८७ करोड ९८ लाख ३९ हजार रुपैयाँले विदेशी लगानी प्रतिवद्धता घटेको पाइएको हो । पुसमा उद्योग विभागमार्फत १ अर्ब ९८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । तर, माघमा यो…