Logo

सातौं चेम्बर एक्स्पो फागुन २४ देखि २८ सम्म, राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सातौं ‘चेम्बर एक्स्पो २०२४’ फागुन २४ देखि २८ गते सम्म संञ्चालन गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सले सातौं चेम्बर एक्स्पो २०२४ आयोजना गर्ने भएको हो । एक्स्पोमा स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो हुन लागेको छ । उद्योग बाणिज्य…