Logo

अब यस्तो ‘गोटी’ चाल्दैछन् प्रधानमन्त्री ओली

काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउनेगरी आफ्नै पार्टीका माधव झलनाथ समूह, आधा जसपा र संयुक्त जनमोर्चाको गठबन्धन निर्माण होला भन्ने कल्पना नगरेका ओली उक्त गठबन्धन निर्माण भएपछि चकित परे । उनले प्रतिनिधि सभामा आफनो बहुमत पुग्ने तर सरकार बनाउनेगरी विपक्षीको बहुमत नपुग्ने आँकलन गरेका थिए । जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोलाई आफ्नो पक्षमा…