Logo

महालक्ष्मी विकास बैंक को “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना

काठमाडौ । महालक्ष्मी विकास बैंकले “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत महालक्ष्मी मोबाईल एपप्रयोग गरी दुई महिनासम्म तीनवटा कारोबार गर्ने ग्राहकहरुमध्ये भाग्यशाली चार ग्राहकहरुले स्मार्ट फोन प्राप्त गर्न सक्नेछन् । बैंकले यस योजनाहालसम्म महालक्ष्मी मोबाईल एपप्रयोग नगरेका ग्राहकहरुलाई लक्षित गर्दै नोभेम्बर १, २०२२ देखि डिसेम्बर ३१,…