पाँचथरको रविमा सिभिल बैंकको नयाँ शाखा

civil-bank

काठमाडौं । सिभिल बैंकले पाँचथर जिल्लाको रविमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो । पाँचथरको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले त्यस क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने जानकारी दिए ।

Tansen-Webbanner-(200x200)-pxl
bajaj_bizkhabar

फेसबूक कमेन्ट गर्नुहोस्

Social Media Auto Publish Powered By : XYZScripts.com
DMCA.com Protection Status