Logo

सिभिल बैंक शाखा मोरङको पुष्पलालचोकमा, शाखा संख्या १ सय पुग्यो

सिभिल बैंक शाखा मोरङको पुष्पलालचोकमा, शाखा संख्या १ सय पुग्यो



काठमाडौं । सिभिल बैंकले मोरङको विराटनगर १ पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीले उद्घाटन गरेका हुन ।

laxmi

नगर प्रमुख पराजुलीले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको विस्तारित शाखाले थप सहयोग पुग्ने बताएका छन । सोही अवसरमा बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीले महिला जागृति तथा वृद्घ आश्रमलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन ।

हाल बैंकले १ सय शाखा तथा ६५ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL