Logo

बिहीबार थप १ जनामा भेटियो कोरोना, नेपालमा संक्रमित संख्या ६ पुग्यो

बिहीबार थप १ जनामा भेटियो कोरोना, नेपालमा संक्रमित संख्या ६ पुग्यो



काठमाडौं । कोरोना संक्रमितको संख्या ६ जना पुगेको छ । चैत ४ गते कतार एयरवेजबाट आएको १ जनामा संक्रमित भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ति ब्यक्तीको थप विबरण भने आउन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता बिकास देबकोटाले बिहीबार नियमित पत्रकार भेटघाटमा उक्त कुरा बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL