Logo

लकडाउनमा काठमाडौं : सुन्दर सडक, मनमोहक दृश्य (फोटोफिचर)

काठमाडौं । सदाझै धुम्म भइरहने काठमाडौंको आकाश यतिवेला खुलेको छ । काठमाडौं वरपर मनमोहक दृश्य देखिन थालेको छ भने काठमाडौंका सडकहरु एकदमै सुन्दर र रमणीय भएका छन् । काठमाडौंबाटै हिमालहरु देखिन थालेका छन् ।

सधै फोहोर खाल्डाखुल्डी हुने काठमाडौंका सडक यतिवेला चिल्ला भएका छने भने सडक पेट्टीको दायाँबायाँ फुल फुलेका छन् । जसले काठमाडौंको दृश्य नै मनमोहक बनाईदिएको छ ।

काठमाडौंका बबरमहल, कोटेश्वर लगायतका सडकखण्ड सुन्दर देखिएका छन्, भने दरवारमार्ग, सिंहदरवार लगायतका सडकका दायाँबायाँ फुल फुलेर उत्तिकै मनमोहन बनाएको छ ।

लकडाउनमा काठमाडौं : सुन्दर सडक, मनमोहक दृश्य (फोटोफिचर)
लकडाउनमा काठमाडौं : सुन्दर सडक, मनमोहक दृश्य (फोटोफिचर)
लकडाउनमा काठमाडौं : सुन्दर सडक, मनमोहक दृश्य (फोटोफिचर)
लकडाउनमा काठमाडौं : सुन्दर सडक, मनमोहक दृश्य (फोटोफिचर)
लकडाउनमा काठमाडौं : सुन्दर सडक, मनमोहक दृश्य (फोटोफिचर)
लकडाउनमा काठमाडौं : सुन्दर सडक, मनमोहक दृश्य (फोटोफिचर)

लकडाउनमा काठमाडौं : सुन्दर सडक, मनमोहक दृश्य (फोटोफिचर)
लकडाउनमा काठमाडौं : सुन्दर सडक, मनमोहक दृश्य (फोटोफिचर)

प्रतिक्रिया दिनुहोस्
MBL