Logo

‘भ्रमण वर्ष २०२०’ अघिनै काेराेला नाका खाेल्न संसदकाे निर्देशन , बन्दरगाह निर्माण गरिदिन चीनलाई अाग्रह गरिने

‘भ्रमण वर्ष २०२०’ अघिनै काेराेला नाका खाेल्न संसदकाे निर्देशन , बन्दरगाह निर्माण गरिदिन चीनलाई अाग्रह गरिने


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोराेला नाका खुलाउन  सरकारलाई निर्देशन दिएको छ ।
सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले उक्त नाका पुग्ने बेनी–जोमसोम–कोरला सडकखण्डको स्थलगत निरीक्षणको क्रममा सो नाका छिटोभन्दा छिटो खुल्ने गरी सडकलगायतका पूर्वाधार निर्माणको काममा तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो ।
सरकारले पनि काेराेला नाका खाेल्ने तयारि थालेकाे छ । काेराेला  नाकामा बन्दरगाह निर्माणका लागि सरकारले चीनसँग प्रस्ताव गर्ने भएकाे छ ।
– रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL