Logo

स्मिटेन र हप्पिटस चकलेट बजारमा, बुधवारदेखि विक्री सुरु

स्मिटेन र हप्पिटस चकलेट बजारमा, बुधवारदेखि विक्री सुरु


रामराजा श्रेष्ठ
216
Shares

बिजखबर संवाददाता

६ फागुन,काठमाडौं । रजहंस न्यूट्रिमेन्ट्स प्राली इण्डीयाको उत्पादन स्मिटेन र हप्पिटस चकलेट नेपाली बजारमा भित्रिएको छ ।

नेपालमा बैभव इण्टरनेशनल प्रालीले सो चकलेट भित्र्याएको हो । मंगलवार एक कार्यक्रमबीच कम्पनीका अध्यक्ष राममणी आचार्य र बैभव इण्टरनेनल प्रालीका कार्यकारी अधिकृत सुन्दरमणी आचार्यले चकलेट सार्वजनिक गरेका थिए ।

सो अवसरमा राजहंस तथा बैभवका प्रमुख व्यक्तित्वको उपस्थिती रहेको थियो ।
यो चकलेट २०,३५, ५० र ७० ग्राामको छुट्टाछुटै प्याकेटमा उपलब्ध छन् ।चकलेट बुधवारदेखि नै बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

सो चकलेटको ब्राण्ड एम्वयास्डरमा बलिउड नायिका प्रियंका चोपडा रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL