Logo

मुक्तिनाथ विकास बैंक र खल्तीबीच सम्झौता, बैंकको पैसा अब खल्तीमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि बैंक र खल्तीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले उक्त…