Logo

नेपाल टेलिकमको डाटा रोमिङ सस्तियो, २८ देशका पार्टनरहरुसँग सम्झौता

काठमाडौं । नेपाल टेलिकमले विदेशमा सिम प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि पहिले भन्दा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराएको बताएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरुसँग गरिएको सम्झौता अनुसार…