Logo

२० बर्ष पुराना गाडी ३५ दिनभित्र स्क्र्याप गर्न निर्देशन, हालसम्मको राजस्व पनि बुझाउनुपर्ने

काठमाडौं । सरकारले २० बर्ष पुराना सवारीसाधनलाई ३५ दिनभित्र कवाडी बनाउन निर्देशन दिएको छ । यसअघि बेलाबेलामा २० बर्षे पुराना गाडी हटाउने निर्णय हुने र कार्यान्वयन नहुने प्रवृत्ति हावी भईरहँदा यसपल्ट भने सरकारले ३५ दिनको म्याद दिएरै यस्ता गाडी कवाडीमा रुपान्तरण गर्न निर्देशन दिएको हो । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले एक सूचना…