Logo

क्रिकेटर सन्दिप लामिछाने स्नोडेन्ट चुइङगममा अनुबन्धित, विज्ञापन र प्रचारमा सहयोग गर्ने

काठमाडौं । पर्फेक्ट फुड प्रालिले उत्पादन गरिरहेको स्नोडेन्ट चुइङगमका लागि ब्रान्ड एम्बेस्डरम क्रिकेटर सन्दिप लामिछानेलाई अनुबन्ध गरेको छ । नेपालमै क्रिकेट पे्रमिहरुको लोकप्रिय खेलाडीको रुपमा रहेका सन्दिप लमिछानेले स्नोडेन्ट चुइङगमको विज्ञापन प्रचार प्रसारमा सहयोग गर्नेछन् । कम्पनीका अनुसार स्नोडेन्ट चुइङगम रिफ्रेसिङ मिन्टले भरिएको गम हो । यो खानाले मुखलाई रिफ्रेस बनाई श्वासलाई ताजा बनाउने हुनाले…